मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीको गृहनगरमा कांग्रेस ७, एमाले ५, राप्रपा २ र स्वतन्त्र १ स्थानमा अगाडि

nepalkhabar.com · Sun May 15 18:00:59 GMT 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तह छन्। यीमध्ये आइतबार साँझसम्म एमालेले ५ वटा स्थानमा अग्रता लिएको छ। ०७४ को चुनावमा एमालेले यहाँ ७ स्थानीय तह जितेको थियो।

झापामा नेपाली कांग्रेसले ७ वटा स्थानीय तहमा अग्रता लिएको छ। अघिल्लो चुनावमा उसले ५ स्थान जितेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)