२० वर्षमा आधा मात्र बनेको ५२ अर्बको सिक्टामा मन्त्रीको चासो
nagariknews.nagariknetwork.com · Sun Jul 05 10:11:09 GMT 2026

निर्माण सुरु भएको दुई दशक बित्दा पनि आधा मात्र काम सकिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको कामलाई तीव्रता दिन सरकारले पहल थालेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजनाको स्थलगत निरीक्षण गर्दै समयसीमाभित्रै काम सक्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)