फिफा विश्वकप–२०२६ को गोल्डेन बुट एम्बाप्पेले जित्ने पक्का, पछि परे लियोनल मेसी
bishowkhabar.com · Sun Jul 05 10:21:47 GMT 2026
काठमाडौं– फ्रान्सका कप्तान किलियन एम्बाप्पे फिफा विश्वकप–२०२६ को गोल्डेन बुट दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अघि उक्लिएका छन् ।
दुवैले जारी विश्वकपमा ७–७ गोल गरे पनि एम्बाप्पेका २ असिस्ट रहेकाले उनी अग्रस्थानमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)