फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टापछि सञ्चालन
annapurnapost.com · Tue Mar 05 17:07:49 GMT 2024
काठमाडौं : फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ। मंगलबार राति ९ बजेतिर विश्वव्यापी रूपमा मेटाका प्लेटफर्महरू डाउन भएकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो।
नेपाललगायत विश्वभर फेसबुक अकाउन्ट आफैं लगआउट भएको थियो भने इन्स्टाग्रामको विभिन्न फिचरले काम गरेको थिएन। समस्याबारे मेटा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)