ह्वाइट हाउसको दाबी– पुटिनलाई उनका सल्लाहकारले गलत सल्लाह दिँदैछन्
baahrakhari.com · Thu Mar 31 22:45:00 GMT 2022
मस्को । अमेरिकी राष्ट्रपति भवन ह्वाइटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनका सल्लाहकारहरूले गलत सल्लाह दिइरहेको आरोप लगाएको छ । पुटिनलाई उनका सल्लाहकारहरूले युक्रेन युद्धबारे यथार्थ नबताउने गरेको ह्वाइट हाउसको विश्लेषण छ ।
यसैगरी बेलायती गुप्तचर निकायले युक्रेनमा युद्धरत रुसी फौजको आत्मविश्वास घट्दै गइरहेको, आवश्यक उपकरणको अभाव भोगिरहेको तथा आदेशहरू पालना गर्न अस्वीकार गर्ने प्रवृत्ति विकास भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)