मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुनसहित बंगलादेशी नागरिक पक्राउ

annapurnapost.com · Tue Dec 21 04:25:00 GMT 2021

काठमाडौ : प्रहरीले सुनसहित बंगलादेशी नागरिक पक्राउ गरेको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई ल्याएको करिब ३ सय ३३ ग्राम सुन सहित बंगलादेशी नागरिक अस्राफुल इजलामलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)