मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मेलम्चीमा हिजो राति फेरि बाढी

Ujyaaloonline.com · Mon Aug 02 00:56:04 GMT 2021

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा हिजो राति फेरि बाढी आएको छ ।

राति मेलम्ची खोलामा पानीको सतह बढेपछि सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको र अहिले भने पानीको सतह घटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)