नाकबाट रगत आउने समस्या छ ? नरिवल खानुहाेस्
farakdhar.com · Wed Oct 20 16:51:46 GMT 2021
एजेन्सी– साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ ।
नरिवलको सेचनले शक्ति प्रदान गर्नुका साथ दिमागलाई पनि तेजिलो बनाउने काम गर्दछ । नरिवलमा भिटामिन, कार्बोहाडड्रेड तथा प्रोटिन पर्याप्त पाइन्छ । गर्मी महिनामा नरिवलको पानी पिउनाले शरीरलाई चिसो बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)