मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउँदै प्रचण्ड

rajdhanidaily.com · Wed Aug 17 23:31:01 GMT 2022

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)