भौतिक पूर्वाधारको बजेट सिलिङभन्दा बढी
abhiyandaily.com
सुरुङमार्गसहित केही ठूला पूर्वाधारमा आयोजनाको बजेट बढ्यो
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि तोकिएको बजेट सिलिङभन्दा रू. १५ अर्ब बढी बजेट पाएको छ । यससँगै मन्त्रालयको बजेट आकार पनि बढेको छ । मन्त्रालयले १ खर्ब ४८ अर्बको बजेट सिलिङ पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)