समावेशी लोकतान्त्रिक पार्टी परिवर्तन भएर नेसपा भएको हो, तर भट्टराई त्यसमा हुनुहुन्न : आयोग
farakdhar.com · Thu Jul 28 16:37:57 GMT 2022
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हालसम्म नेपाल समाजवादी पार्टी (नेसपा)मा नरहेको निर्वाचन आयोगले जनाएको छ।
समावेशी लोकतान्त्रिक पार्टी (सलोपा)को नाम परिवर्तन भएर नेसपा भएको पुष्टि गर्दै आयोगले त्यसमा भट्टराईको नाम उल्लेख नभएको जानकारी दिएको हो । आयोग स्रोतले भन्यो– बाबुरामजी जनता समाजवादी पार्टीमै हुनुहुन्छ, बाहिर के हल्ला आयो हामीलाई थाहा छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)