धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
nepalnews.com · Thu May 21 05:12:15 GMT 2026

काठमाडौँ। टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ।
सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो। यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)