मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशनमा गिरिराजमणि पोखरेललाई ‘अपराधी’ भनिएकोबारे प्रचण्डले आज जवाफ दिने

nepalkhabar.com · Thu Dec 30 23:22:51 GMT 2021

नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य गिरिराजमणि पोखरेललाई पार्टीको जारी आठौं महाधिवेशनका क्रममा ‘अपराधी’ भनिएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार जवाफ दिने भएका छन्।

बुधबार दिउँसो बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा भएको निर्णयबारे हललाई जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले सो जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)