मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आँखामा फुलो किन पर्छ, कसरी जोगिने? (भिडिओ)

setopati.com · Tue Oct 31 00:21:35 GMT 2023

आँखाको बाहिरी नानीको कालो भागमा सेतो घाउ भयो भने त्यसले दाग छोड्छ। त्यसलाई नै फुलो परेको भनिन्छ।

फुलो पर्न आँखाको नानीमा चोटपटक लाग्नुपर्छ। रोपाइँको समयमा, धान काट्दा वा केही काम गर्दा आँखामा केही छिर्‍यो अनि त्यो व्यक्तिले आँखा माड्यो भने फुलो पर्न सक्छ। घाउ हुँदा आँखा दुख्ने, रातो हुने, घाममा हेर्न नसक्ने अनि आँखाबाट पानी बगिरहने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)