कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ ल्याइँदै
rajdhanidaily.com · Mon Jun 20 23:09:30 GMT 2022
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि ‘प्रतिभा डबली’ सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा’bout उल्लेख गरेर १३ असारभित्र आवेदन बुझाउन आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)