बाह्र घण्टामा नयाँ सरकार ?
janaaastha.com · Thu May 20 16:50:23 GMT 2021
यसअघि संविधानको धारा ७६ (१) बाट उपधारा (२) बमोजिमको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई ७ र तीन दिनको समय दिनुभएको थियो । उक्त समय घर्केपछि मात्र राष्ट्रपतिले लगत्तै केपी शर्मा ओलीलाई उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
तर आज साँझ शीतल निवासले जारी गरेको सूचनामा धारा ७६ (५) बमोजिमको सरकार गठन बनाउन मुश्किलले २० घण्टाको म्याद दिइएको छ । त्यसमध्ये ८ घण्टा रातै हुनेछ । बिहान उज्यालो भएपछिको हिसाब गर्ने हो भने जम्माजम्मी १२ घण्टाको समय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)