यो मौसममा बच्चाको हेरचाह कसरी गर्ने ?
khabarhub.com · Wed Oct 04 01:17:00 GMT 2023
‘सामान्य ज्वरो आए झोलिलो खानेकुरा दिएर न्यानोमा राख्दा बच्चा निको हुन्छ’अब विस्तारै जाडो सुरु हुँदैछ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको हो। नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा यो मौसममा देखिने गरेको छ। बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। उनीहरुमा लाग्ने मौसमी रुघाखोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुनेगर्छ। चिसो मौसममा बालबालिकामा कस्तो समस्या देखापर्छ ? घरमा नै के उपचार गर्न सकिन्छ ? लगायतका विषयमा खबरहबका लागि बालरोग विशेषज्ञ डा. दीपक राजभण्डारी सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)