एमालेबाट आगामी सरकारमा विष्णु पौडेलले नेतृत्व गर्ने !
nepalviews.com · Sun Dec 25 17:19:17 GMT 2022
काठमाडौं । नेकपा एमालेबाट आगामी सरकारमा उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने सम्भावना देखिएको छ । उपल्लोस्तरका अधिकांश नेता चुनावमा पराजित भएकाले जितेकामध्ये नेतृत्वकालागि पौडेल नै मुख्य दाबेदार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)