मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यामरुनसँग पराजित भए पनि ब्राजिल नकआउट चरणमा

thahakhabar.com

एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ।

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६ मा पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)