मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौं उपत्यकामा भारी वर्षा, यी नदीहरूमा पानीको बहाव बढ्ने

lokaantar.com · Mon Sep 06 00:58:40 GMT 2021

सोमवार बाहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि बर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)