विराटनगर महानगरले स्थानीयस्तरबाट सुरु गर्यो कर संकलन अभियान
deshsanchar.com · Tue Dec 13 16:22:37 GMT 2022
मोरङ – चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान स्थानीयस्तरबाट सुरु गरेको छ।
मंगलबार विराटनगर–४ ढाटबाट सुरु गरिएको कर संकलन अभियानले आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिने महानगरका मेयर नागेश कोइरालाले बताएका छन्। उनले महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्नुका साथै कर संकलन अभियान सुरु जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)