उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर २३ औं वर्षमा
Ujyaaloonline.com · Thu Apr 29 00:46:01 GMT 2021
काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर स्थापना भएको २२ वर्ष पूरा भएको छ ।
स्थापनाको २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेशको अवसरमा कम्यूनिकेसन कर्नरले कोभिड महामारीबीच चलेका अफवाह र हल्लालाई हराउन सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय खबर र विश्लेषणमा अझै दत्तचित्त भएर लाग्ने प्रण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)