कहाँ गइन् जेरुसा ?
ekantipur.com · Thu Sep 29 17:22:08 GMT 2022
काठमाडौँ — अघिल्लो बिहीबार बेलुका ७ बजेतिर गायिका जेरुसा राईले परिवारसँगै बसेर खाना खाइन् । तर, उनको अनुहारको भाव अन्य दिनभन्दा भिन्न थियो । मौन रहेकाले आमाले वातावरण रमाइलो बनाउन अनेक प्रसंग निकाल्दै बोल्ने प्रयास गरिरहिन्, उनले कुनै प्रतिक्रिया जनाइनन् ।
‘बिहानदेखि नै छोरीको अनुहार अँध्यारो थियो,’ आमा चम्पा घिमिरेले कान्तिपुरसँग भनिन्, ‘बेलुकासम्म पनि त्यस्तै थियो । चुपचाप खाना खाएर कोठातिर सुत्न गइन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)