गरिब देशमा क्यानर पिडित ४५ प्रतिशत बच्चाले गुमाउदै छन् ज्यान !
kharibot.com · Sat Sep 23 00:15:00 GMT 2023
काठमाडौँ । क्यान्सर एक घातक रोग । यो रोगसँगै यसको उपचार पनि पीडादायी छ । गरिब देशहरूमा, क्यान्सरको उचित उपचार नपाउँदा प्रत्येक १५ मध्ये एक बालबालिकाको मृत्यु हुन्छ । हालै ल्यान्सेट ओन्कोलोजी जर्नलमा प्रकाशित एक अनुसन्धानमा यो खुलासा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)