मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलौरीका सार्वजनिक जग्गा खाली गर्न सात दिने अल्टिमेटम

kathmandupati.com · Thu May 21 05:14:34 GMT 2026

काठमाण्डु – कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ ।

नगरपालिकाले वडा–६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन । नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)