मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिप्रदियन सहायता संस्थाले सुनसरी प्रहरीलाई दियो उद्धार सामग्री

clickmandu.com · Thu May 21 05:18:48 GMT 2026

सुनसरी । सिप्रदियन सहायता संस्थाले विपद् पूर्वतयारी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा आयोजित एक कार्यक्रमबीच संस्थाले रेस्क्यु बोट, लाइफ ज्याकेट, प्याडल, हेल्मेट तथा पेट्रोलबाट चल्ने चेन–स लगायतका विपद् उद्धार सामग्री सुनसरी प्रहरीलाई हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)