सुन तस्करी गरेको 'रेडी ट्रेड' ले जेठयता भित्र्याएको थियो झन्डै ११ सय किलो ब्रेक-सु
setopati.com · Wed Jul 26 17:40:17 GMT 2023
यसपालि सुन तस्करी गरेको रेडी ट्रेड प्रालिले दुई महिनाभन्दा कम अवधिमा झन्डै ११ सय किलो ब्रेक-सु भित्र्याएको पाइएको छ।
रेडी ट्रेड कम्पनीले १५४ किलो ब्रेक-सु (मोटरसाइकल/स्कुटरको पाटपुर्जा) मा राखेर भित्र्याएको सुन यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थियो। यसमा एक सय किलोभन्दा धेरै सुन भएको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)