इंग्लिस प्रिमियर लिग : युनाइटेडको लगातार चौथो जित
ekantipur.com · Mon Feb 19 00:47:54 GMT 2024
काठमाडौँ — रास्मस होजलन्डको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार लुटन टाउनलाई २–१ ले हराएको छ ।
लिगमा युनाइटेडको यो लगातार चौथो जित हो र यससँगै क्लबको शीर्ष चारको सम्भावना ब्युँझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)