संखुवासभाबाट एमालेका लिङथेप प्रदेशसभा सदस्य निर्वाचित
shilapatra.com · Fri Nov 25 18:20:00 GMT 2022
संखुवासभामा प्रदेशसभा सदस्यमा एमालेका विदुर लिङथेप निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीकी सरिता खड्कालाई २४० मतको अन्तरले पछि पार्दै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।
संखुवासभा प्रदेशसभा (ख)को मतपरिणाम अनुसार, एमालेका लिङथेपले १५ हजार ४८२ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादी सरिता खड्काले १५ हजार २४२ मत ल्याएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)