भालुले हैरान पार्यो हिमाली भेगका किसानलाई
gorkhapatraonline.com · Sat Jul 23 04:35:43 GMT 2022
सन्तोष राउत
सोलुखुम्बु, साउन ७ गते । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी स–साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरूको बाध्यता बनेको छ। मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)