चीनबाट आउन थालेपछि सस्तियो प्याजको मूल्य
gorkhapatraonline.com · Mon Jan 01 00:45:46 GMT 2024
काठमाडौँ, पुस १६ गते ।
उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)