सुनसरीमा भारतले बनाएको विद्यालय भवनको उद्घाटन
nepalviews.com · Wed Jun 05 17:29:41 UTC 2024

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २ करोड ६३ लाख आर्थिक सहयोगमा सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयमा निमार्ण गरिएको भवनको उद्घाटन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)