मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने, देशभर तापक्रम घट्ने

canadanepal.com

काठमाडौँ । तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। तर देशका तराई भूभागका केहि स्थानहरुमा हुसु र कुहिरो लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)