मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सावित्राको नाटकीय दुई गोलमा हारबाट जोगियो नेपाल

deshsanchar.com · Wed Feb 15 16:19:01 GMT 2023

भारत विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालले रोमाञ्चक बराबरी गरेको छ। अन्तिम केहि मिनेट बाँकी रहँदा २-० ले पछि परेको अवस्था उल्टाउँदै नेपालले खेल २-२ गोलको बराबरी खेलेको हो। नेपालले खेलको अन्तिम समयमा तीन मिनेट भित्र सावित्रा भण्डारीले दुई गोल गर्दै नेपालको हार टारेकी थिइन।

सावित्रा भण्डारीले ९० औ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गर्दा उनले इन्जुरी समयमा दोस्रो गोल थप्दै भारत विरुद्ध नेपाललाई रोमाञ्चक बराबरीमा पुर्‍याएकी थिइन। यसअघि भारतले २-० को अग्रता बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)