भ्यागुताको आहारमा सर्प
himalpress.com · Thu May 21 05:22:55 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयनजिक भ्यागुता खाँदै गरेको हिरुवा (हरियाउ) सर्प । स्थानीय समुदायले हिरुवा नामले चिन्ने यस सर्पलाई अङ्ग्रेजीमा बफस्ट्राइप्ड किलब्याक भन्ने गरिन्छ ।
एसियामा पाइने गैरविषालु यो सर्प एम्फिएस्मा प्रजातिको एकमात्र प्रजातिका रुपमा रहेको छ । यस सर्पको पानी र घाँसे सर्पहरुसँगको नजिकको सम्बन्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)