हलमा नेपाली फिल्मको खडेरी, विदेशी चलचित्रको दबदबा
bishowkhabar.com · Sun Jul 05 10:36:53 GMT 2026

काठमाडौं– नेपाली चलचित्र हलहरूमा यतिबेला विदेशी फिल्महरूको वर्चस्व देखिएको छ ।
गत असार १९ गते कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा नआएपछि प्रमुख मल्टिप्लेक्सहरू विदेशी चलचित्रले भरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)