सत्ताका लागि सडकमा पु¥याउने ताकत हामीसँग छ : पुन
nepalbahas.com · Thu Mar 17 16:30:33 GMT 2022
४ चैत, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पु¥याएको टिप्पणी गरेका छन् ।
पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पु¥याएको टिप्पणी गरेका हुन् । तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं भन्दै चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)