कर्णालीका उच्च हिमाली बस्तीमा हिमपात
karobardaily.com · Fri Apr 23 17:21:08 GMT 2021
बुधबार बेलुकाबाट लगातार परेको हिउँपातले कर्णालीका उच्च हिमाली बस्तीमा चिसो बढेको छ ।
साबिकको कर्णाली अञ्चलमा रहेका मुगु, जुम्ला, कालीको हुम्ला, डोल्फा जिल्लाका अधिकांश बस्तीहरूमा हिउँ पर्दा बस्तीहरू सेताम्मे भएका छन् भने चिसो पनि निकै बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)