महान चाड बडादशैं सुरु, आज जमरा राख्ने दिन
onlinekhabar.com · Thu Oct 07 00:51:08 GMT 2021
२१ असोज, काठमाडौं । नेपालीहरुको महान आज बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)