बुन्डेसलिगामा लेभरकुसेनको अपराजित यात्रा कायम, दुई आत्मघाती गोल
baahrakhari.com · Sat Aug 28 17:08:00 GMT 2021
काठमाडौं । बायर लेभरकुसेनले आज औसबर्गविरुद्ध ४–१ को नतिजा निकाल्दै जर्मन बुन्डेसलिगा फुटबलमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै लेभरकुसेन शीर्ष स्थानमा यथावत् छ ।
दुई आत्मघाती गोल उपहार पाएको लेभरकुसेनका लागि प्याट्रिक सिच र फ्लोरियन विट्जले गोल गरे । इयागोको आत्मघाती गोलबाट लेभरकुसेनले तेस्रो मिनेटमा अग्रता लिएको थियो । १४औँ मिनेटमा फ्लोरियन नेडरलेच्नरले अर्को आत्मघाती गोल । नेडरलेच्नरले ३०औँ मिनेटमा औसबर्गका लागि पनि गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)