मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पालिकाहरुको बजेट आज, १२ वटाले यसअघि नै ल्याए

Ujyaaloonline.com · Sun Jun 25 01:01:11 GMT 2023

काठमाण्डाै - पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । ७ सय ५३ वटा पालिकामध्ये १२ वटा पालिकाहरुले बजेट पेस गरिसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पालिकाको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई पालिकाले बजेट पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)