क्वाटरफाइनल प्रवेशका लागि अपराजित मेक्सिको र इंग्ल्यान्ड भिड्दै
onlinekhabar.com · Sun Jul 05 10:40:04 GMT 2026
२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ चरणको अर्को बहुप्रतिक्षित र रोमाञ्चक भिडन्तमा भोलि बिहान फुटबलको जननी इंग्ल्यान्ड र उत्तर अमेरिकी पावरहाउस मेक्सिको आमनेसामने हुँदैछन् ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको ‘थ्री लायन्स’ आफ्नो बलियो र स्टार खेलाडीहरूले भरिएको टोलीको मद्दतले विश्वकपको सुनौलो ट्रफी घर फर्काउने (इट्स कमिङ होम) अभियानलाई जीवित राख्न मैदान उत्रनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)