सार्वजनिक जग्गा अतिक्रमण : काठमाडौंको धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
nepalbahas.com · Thu May 21 05:20:47 GMT 2026

सार्वजनिक जग्गा अतिक्रमण : काठमाडौंको धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
७ जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घरटहरा हटाइएको छ । सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)