अबदेखि चार देशमा नियमित हवाई उडान सुरु
nepalwatch.com · Tue Jun 01 16:57:12 GMT 2021
अबदेखि चार देशमा नियमित हवाई उडान सुरु
काठमाडौं । सरकारले भारतसहित अन्य तीन देशमा अन्तर्राष्ट्रिय हवाई उडान खुलाएको छ । गएको हप्ताको मन्त्रीपरिषद्को बैठकले टर्की, चीन र कतारमा नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)