मन्त्रालय भागवण्डा टुंगियो, मन्त्रिपरिषद् विस्तार मंगलबार हुने
makalukhabar.com · Mon Jan 16 16:56:56 GMT 2023
काठमाडौँ । सत्ता साझेदार दलहरूको बालुवाटारमा बसेको बैठक सकिएको छ । बैठक करिव साढे ५ घण्टा सम्म चलेको थियो ।
बैठकबाट मन्त्रालय भागवण्डा टुङ्गिएको छ भने, भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)