कोरोनामा जागिर गुमेपछि फुरेको 'टर्कीस' आइडिया, लगानी साढे २ करोड
setopati.com · Wed Nov 16 00:30:00 GMT 2022
टर्किस भाषामा 'अलेभ' को अर्थ आगोको राप हो। त्यही आगोको रापमा सेकाउँदै पकाएको मासुलाई 'केबाप' भनिन्छ। यसलाई अरबी र अन्य राष्ट्रहरूमा कबाब भनेर चिनिन्छ।
मासुको किमालाई सुरूमा विशेष मसलासँग मोलिन्छ। अनि फलामे सिन्कामा मासु च्याप्प टाँसेर आगोको रापमा पकाएपछि कबाब तयार हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)