मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डाबर हनी गुणस्तरहीन, तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश

barnanmedia.com · Thu May 21 05:30:05 GMT 2026

काठमाडौँ / डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको डाबर हनी न्यून गुणस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नम"ना परीक्षणमा उक्त उत्पादन न्यून गुणस्तरको रहेको पुष्टि भएको हो ।

विभागका अनुसार परीक्षणका क्रममा डाबर हनी तोकिएको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न र बिक्री–वितरण रोक्न आदेश दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)