नेपालको पोल्टामा कम्तीमा छ मन्त्रालयको साँचो
nepalghatana.com · Tue Jul 27 16:56:46 GMT 2021
नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् । उनले बिहानमात्र नेपालसँग भेटेर छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)