पटना लैजाँदै ठगी गरेको आरोपमा ईश्वर ढकाल पक्राउ
newsofnepal.com · Sun Jun 14 01:07:45 GMT 2026

काठमाडौं ।
नेटवर्किङ व्यवसायमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाएर सयौं युवालाई भारतको पटना लगेर ठगी गरेको आरोपमा ईश्वर ढकाल पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)