गृह मन्त्री खाँण र प्रदेश दुईका मुख्य मन्त्री राउतबीच भेट
hamrakura.com · Wed Aug 04 00:00:00 GMT 2021
काठमाडौं। सङ्घीय सरकारका गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतबीच मङ्गलवार सिंहदरबारमा भेटवार्ता भएको छ। उक्त भेटमा प्रदेश दुईको विकास र कोभिड नियन्त्रणमा कुराकानी भएको बताइएको छ।
गृहमन्त्रीले आफू प्रदेश दुईको विकास र जनताको पक्षमा रहेको बताएको जनाइएको छ। कोभिड नियन्त्रणमा खोप लगाउने कार्यमा जनतालाई उत्प्रेरित गर्न मुख्य मन्त्रीसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)